विज्ञापन

व्यानर विज्ञापन :

स्वागत खबरले विभिन्न आकारमा व्यानर विज्ञापन उपलब्ध गराउँछ । ब्यानर विज्ञापन भनेको चतुर्भुज आकारमा माथिदेखि तलसम्म वा दायाँदेखि बाँयासम्म फैलिएको विज्ञापन हो । यसमा समान्यतः विज्ञापनदाताको वेभसाइट लिंक समावेश हुन्छ ।

ब्यानर विज्ञापनमा विशेषगरी फोटो सहितको सामाग्री हुन्छ । स्वागत खबर खोल्ने जो कोहीको नजर ब्यानर विज्ञापनमा पर्दछ । यो विज्ञापन गर्नका लागि सबैभन्दा बढी रुचाइएको भाग हो । व्यानर विज्ञापनले छुटै खालको प्रभाव छाड्ने विश्वास गरिन्छ । तसर्थ यसलाई सबै भन्दा बढी रुचाइएको विज्ञापनको स्थान पनि हो ।

व्यानर विज्ञापन एउटा यस्तो रणनिति हो जसले विज्ञापन मार्फत सो ब्रान्डलाई बजार व्यावस्थापनमा सुधार गर्नुका साथै स्थापीत गराउने काम गर्दछ । यसले विज्ञापन मार्फत प्रभावकारी रुपमा बजार व्यवस्थापन गर्ने योजनालाई कार्यान्वयन गर्नुका साथै रणनिती तयार गर्ने गर्छ ।


विशेष विज्ञापन :

विशेष ‘सेग्मेन्ट’ अन्तरगतका सामाग्रीहरु  विज्ञापन सामाग्रीहरु हुन् । स्वागत खबरमा प्रकाशित प्रभाव फिचर र विज्ञापनहरुले ग्राहकहरुलाई आकर्शित  गर्न  र ग्राहकलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

रेडियो, टेलिभिजन , म्याग्जीन, पत्रपत्रिकालगायत अन्य माध्यममा विज्ञापन सामग्री प्रकाशन र प्रसारण भन्दा स्वागत खबरका सामाग्रीहरुले वेभ माध्यमबाट संसारभरिका स्रोतालाई समेट्न सक्ने क्षमता राख्ने हुँदा यसको प्रभाव उच्च रहन्छ ।

0 comments: