स्वागत खबरले विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । स्वागत खबरले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न विधामा खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता स्वागत खबरको विशिष्ट पक्ष हो । स्वागत खबरले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ ।
सार्वजनिक चांसो, राष्ट्रहित र परोपकारका विषय यसको प्रथामिकतामा पर्दछन् ।
स्वागत खबर www.swagatkhabar.com स्वागत मिडिया नेटवर्कले संचालन गरेको हो । यसको कार्यालय बर्दियाको ठाकुरबाबा नगरपालिकामा छ ।
0 comments: