10 March 2019

देवः विकास बैंकको ४७ औँ शाखा बर्दियाको मधुवनमा

SHARE
 
मधुवन (बर्दिया) : विकास र आर्थिक समृद्धिको नगरको रुपमा विकास भईरहेको मधुवन नगरपालिकामा देवः विकास बैंक लिमिटेडको शाखा कार्यालय फाल्गुण २३ गते विहिबारबाट सञ्चालनमा आएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजत पाएको देवः विकास बैंक लिमिटेडको कार्यालयको नगरप्रमुख गणेश के।सीले उद्घाटन गरेका छन् । मधुवन नगरपालिकामा खुलेको बैंकको ४७  औं शाखा रहेको शाखा प्रमुख मोहन थापाले जानकारी दिए ।
SHARE

Author: verified_user

0 comments: